57th Inspirational Message

गौतम बुद्धको शिक्षामा भनिएको छ :
मन नै सबै कुराको मूल हो। हामीले जे सोच्छौं, तेसैअनुसारको कर्म गर्छौं र त्यहीँले हाम्रो जीवन बनाउँछ। त्यसैले, विचार शुद्ध, सकारात्मक र करुणापूर्ण राख्नुपर्छ, किनकि जुन सोच हामीले अँगाल्छौं, अन्ततः त्यहीँ हाम्रो जीवनको रूप बन्छ।

According to Gautam Buddha’s teaching, the mind is the root of all things. We become what we think, and our lives are shaped by our actions. Therefore, we should keep our thoughts pure, positive, and compassionate, because the thoughts we embrace ultimately shape the form of our lives.